एमाले अध्यक्ष ओलीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु

सफल खबर संवाददाता

बुधबार, ०९ भदौ २०७८, १२ : २५
एमाले अध्यक्ष ओलीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनेको पत्रकार सम्मेलन सुरु भएको छ ।

तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थाको बारेमा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका हुन ।

पत्रकार सम्मेलनलाई पूर्वमन्त्री योगेश भट्टराइले सञ्चालन गरेका छन । सम्मेलनमा अहिलेसम्म तटस्थ बसेका सुरेन्द्र पाण्डेलगायत अन्य नौ जना नेता पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस