नेवारी समुदायले सापारू पर्व मनाउँदै

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १३ : २७
नेवारी समुदायले सापारू पर्व मनाउँदै

गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस