काठमाडौं । साताको दोश्रो दिन सोमबार सुनचाँदीको भाउ उकालो लागेको छ । सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ । चाँदीमा १० रुपैयाँ बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीमा १० रुपैयाँ बृद्धि भई प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ भदौ २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य १० हजार ५०० रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?