जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा नेकपा एमालेभन्दा माधव नेपालको गवगठित एमाले समाजवादी बलियो देखिएको छ। प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै बाँकी बसेका छन् ।
एमालेका कुन सांसद कता ?
एमाले समाजवादीमा खुलेका
१। अशोककुमार यादव, सिरहा
२। गोविन्दबहादुर न्यौपाने, सप्तरी
३। डिल्लीप्रसाद उप्रेती, सर्लाही
४। नागेन्द्र राय यादव, रौतहट
५। प्रमोदकुमार यादव, सिरहा
६। मदनसेन प्रसाद श्रीवास्तव, सिरहा
७। मन्जुकुमारी यादव, महोत्तरी
८। रवीन्द्र बैठा धोवी, सर्लाही
९। बेची लुंगेली, सर्लाही
१०। शत्रुधन महतो, धनुषा
११। सीता गुरुङ, बारा
१२। सुन्दरबहादुर विश्वकर्मा, बारा
१३। हसिमा खातुन, रौतहट
एमालेमै रहेका सांसद
१। सत्यनारायण मण्डल, सप्तरी
२। त्रिलोकी प्रसाद, बारा
३। अनिता कुमारी यादव, धनुषा
४। शारदादेवी थापा, महोत्तरी
५। लगनलाल चौधरी, सिरहा
६। डा। मनोज कुमार सिंह, सप्तरी
७। जगतारैन देवी सुडीन, सिरहा
८। किशोरी साह कमल, धनुषा
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल