काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेश आएपछि ओलीसँग भेटेको भनी आएका समाचारमा सत्यता नरहेको बताएका छन ।
कोइरालाका तर्फबाट प्रेसनोट जारी गर्दै स्वकीय सचिव दिनेशचन्द्र थपलियाले ओलीसँग भेट नभएको दावी गरेका हुन। ।
दुई दिनको विराटनगर बसाइपछि डा.शेखर कोइराला २०७८ भदौ २ गते बेलुकी काठमाडौं फर्किएका हुन । उनको कसैसँग भेट भएको छैन’, थपलियाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला