काठमाडौं । नेकपा एमाले विभाजन भए लगत्तै माधव नेपाल पक्षबाट यसअघि वार्ता गर्दै आएका उपमहासचिव घनश्याम भुसाल अचानक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
भुसाल किन बालकोट पुगे भन्ने विषय गोप्य नै राखिएको छ । तर अध्यक्ष ओलीसँग ‘वान टु वान’ वार्ता गर्न भुसाल बालकोट पुगेको स्रोतको भनाइ छ । भुसालले मंगलबार पनि ओलीलाई भेटेर माधव नेपालसहित १४ जनामाथिको कारवाही फिर्ता लिन आग्रह गरेका थिए ।
१० बुँदे सहमतिको कार्यन्वयन गराउने र तत्काल दुवै पक्षमा संलग्न नहुने रणनीति बनाएका नेताहरुको तर्फबाट भुसालले ओलीसँग वार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल