काठमाडौं । माधव नेपाल समूहले प्रस्तावित नयाँ पार्टीका लागि रोजेको चुनाव चिन्ह ‘खुल्ला किताब’ पहिल्यै बुक भएको पाइएको छ ।
उन्नत लोकतान्त्रिक पार्टीले यस अघि नै ‘खुल्ला किताब’ चुनाव चिन्ह लिइसकेको छ । नेपाल समूहलाई खुला किताब दिए अदालत जाने चेतावनी उन्नत लोकतान्त्रिक पार्टीले दिएको छ ।
उन्नत पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । पार्टीका केन्द्रिय सदस्य बोधराज न्यौपानेले आफूहरुको दर्ता हुँदाहुँदै किताब चुनाव चिन्ह अरुलाई दिइए आफूहरू सर्वोच्चमा जाने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ भदौ २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश