एमाले संसदीय दलको बैठक केहिबेरमा बस्दै, माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १४ : ३९
एमाले संसदीय दलको बैठक केहिबेरमा बस्दै, माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

फाइल फोटो

काठमाडौं । एमाले संसदीय दलको बैठक केहीबेरमा शुरू हुँदैछ ।

संसद भवनमा बोलाइएको दलको बैठकमा सहभागी हुन माधव नेपाल पक्षका सांसदहरु परशुराम मेघी गुरुङ, ठगेन्द्र प्रकाश पुरी, सिंहबहादुर तामाङलगायत ल्होत्से हलमा पुगेका छन् ।

वामदेव गौतम र बेदुराम भुसालबाहेक माधव पक्षका पनि सबै सांसद दलको बैठकमा सहभागी हुन पुगेका छन् । यसअघि दलको बैठकमा उनीहरु जाने गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस