चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ सार्वजनिक

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १८ : ३०
चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ सार्वजनिक

चितवन । चितवनका सर्जक विज्ञानलाल श्रेष्ठको ‘अनायासै तिमीसँग भेट हुँदा’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ । सोमबार अपरान्ह नारायणी टिभी युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो ।

श्रेष्ठको शब्द रहेको यस गीतमा शिरिष विक्रम थापाको स्वर रहेको छ भने थापाकै संगीत रहेको छ ।सर्जक श्रेष्ठले थुप्रै गीत सिर्जना गरेका छन् । उनको पछिल्लो गीत ‘कुरै मिलने’ सार्वजनिक भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस