अफगानिस्तानमा हालसम्म ३५ नेपाली नागरिकलाई तालिवानले बन्धक बनाएको खुलेको छ । अफगानिस्तानमा करिब १५ सय बढि नेपाली नागरिक रहेको सरकारको अनुमान छ ।
सरकारले तालिवान विद्रोहीले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन छिट्टै उद्दार कार्य अघि बढाउने निर्णय गरेको छ । आज बिहान बसेको क्याबिनेट बैठकले त्यहाँ फसेका नेपाली नागरिकलाई शीघ्र उद्दार गर्ने निर्णय गरेको हो ।
क्याबिनेट बैठकले नेपालीहरुको शीघ्र उध्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाडि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३२ साउन २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने