काठमाडौं । नेकपा एमालेले गण्डकी प्रदेश सरकारलाई लिखित ध्यानाकर्षण पत्र बुझाएका छन् । प्रदेशलाई समृद्ध बनाउने योजनाहरुमा बजेट कटौति गरिएको भन्दै एमालले प्रदेश सरकारलाई विरोध जनाएको हो ।
पूर्व मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर लिखित ध्यानाकर्षण बुझाउँदै सरकार राजनीतिक प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् ।
एमालेले गठबन्धन सरकारले प्रतिशोध र पुर्वाग्रह राखेर तत्कालीन सरकारले अघि सारेका विकास आयोजना कटौति गरेको भन्दै आपत्ति जनाएको छ । गण्डकीको समग्र विकासका योजनामा बजेट कटौति गरेर कार्यकर्तामुखी टोलस्तरीय खुद्रा कार्यक्रममा बजेट राखिएको एमालेको भनाइ छ ।
यस्तो छ एमालेले बुझाएको लिखित ध्यानाकर्षण पत्र
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ साउन २०७८, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती