काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश भएको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन मंसिर ११,१२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० साउन २०७८, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको नेकपाको निष्कर्ष
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका