काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।
साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने भनिएतापनि सरकार परिवर्तनका कारण १ महिना ढिला गरी नेपाल राष्ट्र बैंकले आज अपरान्न ४ बजेर १५मिनेटमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । सरकारको न्युनतम साझा कार्याक्रम र श्वेतपत्र सार्वजनिक भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ साउन २०७८, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई