काठमाडौं । खहरे खोलाले बगाउँदा रोल्पामा एक युवकको मृत्यु भएको छ। मंगलबार बेलुका खहरेखोलाले बगाएका एक युवाको शव बुधवार बिहान प्युठानमा फेला परेको हो।
रोल्पा प्रहरीका अनुसार लुङग्री गाउँपालिका ७ हार्जङका ३२ वर्षीय ओम प्रकाश पुनको मृत्यु भएको हो। जैमाकशलाबाट घर जान ४ बहिनी संगै हिडेका पुनलाई मंगलवार साझ दुर्गिवास खोलाले बगाएर बेपत्ता बनाएको थियो।
घटना बारे बुधवार बिहान खबर पाएको प्रहरीले खोजी गर्दै जादा स्वर्गद्वारी नगरपालिका नगरपालिका ५, प्युठानको माडि खोलामा शव भेटिएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु