काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बैठक बस्ने तय गरिएको बताए ।
त्यसअघि स्थायी कमिटी बैठक पनि बस्नेछ । यसअघि आइतबारका लागि तय भएको बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ साउन २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत