काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।
गत बुधबार बजारमा प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहीबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघको भनाई छ । तर, यता चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा प्रतितोला १० रुपैयाँले घट्दै बिहीबार एक हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ साउन २०७८, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?