काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका छन् । बैठकका प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागिता रहनेछ । राज्यमन्त्री क्याबिनेट बैठकमा उपस्थित हुने प्रचलन छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ साउन २०७८, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
नदी किनारबाट विस्थापित परिवारलाई २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने सरकारको निर्णय
स्विट्जरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने निर्णय