काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको आज स्थायी कमिटी बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा सदस्यहरुले अब कसरी अगाडी बढ्ने विषयमा छलफल गर्न लागेका हुन् ।
“आज हामी स्थायी कमिटीका सदस्यहरु छलफल गर्छौं । केही अन्यौलको अवस्था सिर्जना भएको छ । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ,” एक नेताले भने ।
खनाल–नेपाल समूहले सरकारमा जाने–नजाने अझै प्रष्ट पारिसकेको छैन । उता, नेताहरुले पार्टी एकताको पहल गरिरहेको भने पनि ठोस परिणाम निस्कन सकेको छैन । विघटित कार्यदलका नेताहरुबीच छलफल भए पनि सार्थक परिणाम भने निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ साउन २०७८, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना