माधव नेपाल पक्षीय अखिल फोर्सले गर्यो शक्ति प्रदर्शन

सफल खबर संवाददाता

शनिबार, १६ साउन २०७८, १३ : ५९
माधव नेपाल पक्षीय अखिल फोर्सले गर्यो शक्ति प्रदर्शन

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले शक्ति प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस