लुम्बिनी प्रदेशसभामा जसपाका तीन मन्त्री पदमुक्त

सफल खबर संवाददाता

शुक्रबार, १५ साउन २०७८, १५ : ४६
लुम्बिनी प्रदेशसभामा जसपाका तीन मन्त्री पदमुक्त

बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस