भरतपुर । चितवनमा साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको आज बसेको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ साउन २०७८, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
भरतपुरमा अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो