यस्तो छ आइतबार विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, ११ : २५
यस्तो छ आइतबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको एकको खरिदर ११८ रुपैयाँ ७५ पैसा र विक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र विक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ०२ पैसा र विक्रीदर १६३ रुपैयाँ ८४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२८ रुपैयाँ ८९ पैसा र विक्रीदर १२९ रुपैयाँ ५५ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ६० पैसा र विक्रीदर ८८ रुपैयाँ ०४ पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ४९ पैसा र विक्रीदर ९४ रुपैयाँ ९६ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र विक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४३ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस