एमाले विवाद : माधव समुहले स्पष्टिकरणको जवाफ नदिने

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १० : ३०
एमाले विवाद : माधव समुहले स्पष्टिकरणको जवाफ नदिने

काठमाडौँ । एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ ।

सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस