ओलीले बोलाए एमाले स्थायी कमिटि बैठक

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १३ : ५५
ओलीले बोलाए एमाले स्थायी कमिटि बैठक

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक आइतबार बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने जनाइएको छ ।

सरकारबाट बाहिरिएपछि ओलीले स्थायी कमिटि बैठक बोलाएका हुन्। नेता माधव कुमार नेपाल समूहले शेरबहादुर देउवालाई समर्थन गरेपछि एमाले भित्रको विवाद फेरि उत्कर्षमा छ ।विभाजन उन्मुख एमालेलाई एकतावद्ध बनाउने प्रयास स्वरुप दोस्रो तहका नेताहरु छलफलमा छन्।

प्रतिक्रिया दिनुहोस