कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १५ : ३२
कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ।कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको हो।

बैठकले नयाँ मन्त्रीहरुको बारेमा छलफल गर्नुका साथै आइतबार सुरु हुने प्रतिनिधिसभा बैठकलगायत राजनीतिक घटनाक्रमहरुका बारेमा छलफल गर्नेछ। प्रधानमन्त्रीमा नियुक्त हुनेबित्तिकै देउवाले प्रधानमन्त्री निवास बालुवाटारमै पदाधिकारी बैठक बोलाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस