बजेट फेल हुनेभएपछि मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, ०७ : ४७
बजेट फेल हुनेभएपछि मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराती अधिवेशन अन्त गरिएको हो ।

बजेटका सम्बन्धा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो विहिवार बहिस्कार गर्दे प्रदेशसभाबा बाहिरिएका  मुख्य मन्त्री शंकर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौ अधिवेशनको अन्त्य गराएका छन् ।

प्रतिक्रिया दिनुहोस