प्रिटोरिया । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमालाई अदालतको मानहानी गरेको आरोपमा जेल सजाय भएपछि चर्किएको हिंसामा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ ।
अदालतले १५ महीनाको जेल सजाय सुनाएपछि जुमाले आदेशलाई अस्वीकार गर्दै आएका थिए । तर, गतसाता उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
श्वेतोस्थित एक किनेमल केन्द्रमा भागदौड मच्चिँदा सोमबार राती १० जना मारिएका छन् । गतसाता त्यहाँको अदालतले ७९ वर्षिय जुमालाई १५ महीनाको जेल सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ३० असार २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपका सात खेलमा अपराजित रहँदै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश