काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त भएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसालले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भवनमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
खाँड गृह मन्त्री बनेका छन् भने शर्मा अर्थमन्त्री बनेका छन् । यस्तै कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दा बन्दा भुसाल ऊर्जा तथा जलस्रोत मन्त्री बनेकी छन् ।
सर्वोच्च अदालतको परमादेशको बलमा देउवा प्रधानमन्त्री बनेसँगै पहिलो चरणमा सानो आकारको मन्त्रिमण्डल गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असार २०७८, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्यले लिए पद तथा गोपनीयताको शपथ
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन