बालकृष्ण खाँड बन्ने भए गृहमन्त्री

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १७ : ४६
बालकृष्ण खाँड बन्ने भए गृहमन्त्री

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गृहमन्त्री बालकृष्ण खाँणलाई बनाउने भएको छ ।  काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँड देउवाका विश्वासपात्र मानिन्छन् ।

यस्तै देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई मन्त्री बनाउन लागेका छन्, तर मन्त्रालय छनौट भइसकेको छैन । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् ।  

प्रतिक्रिया दिनुहोस