नेकपा एमालेको केन्द्रीय कमिटी बढ्ने भएको छ । एमालेको विवाद समाधानबारे कार्यदलमा भएको १० बुँदे सहमतिको पाँचौ नम्बरको बुँदामा यसबारे उल्लेख गरिएको छ ।
सो बुँदामा पार्टीमा महत्त्वपूर्ण योगदान दिएका नेताहरुलाई कुल सदस्य संखयाको १० प्रतिशत नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने उल्लेख गरिएको छ ।
‘पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ’ सो बुँदामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, २३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह