यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, ११ : २५
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा रहेको छ भने विक्रीदर अधिकतम ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ । 

स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २३ पैसा र विक्रीदर ९५ रुपैयाँ ७१ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ । यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३९७ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.13     119.73

EUR (European Euro)

1 141.25     141.96

GBP (UK Pound Sterling)

1 164.39     165.22

CHF (Swiss Franc)

1 130.27     130.92

AUD (Australian Dollar)

1 88.88      89.32

CAD (Canadian Dollar)

1 95.23      95.71

SGD (Singapore Dollar)

1 88.05     88.50

JPY (Japanese Yen)

10 10.83     10.88

CNY (Chinese Yuan)

1 18.37     18.46

SAR (Saudi Arabian Riyal)

1 31.76      31.92

QAR (Qatari Riyal)

1 32.20      32.36

THB (Thai Baht)

1 3.65      3.67

AED (UAE Dirham)

1 32.43     32.60

MYR (Malaysian Ringgit)

1 28.43     28.57

KRW (South Korean Won)

100 10.39     10.45

SEK (Swedish Kroner)

1 13.87     13.94

DKK (Danish Kroner)

1 19.00     19.09

HKD (Hong Kong Dollar)

1 15.34     15.42

KWD (Kuwaity Dinar)

1 395.68     397.67

BHD (Bahrain Dinar)

1 315.99     317.59