काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टी एकता आजभोलि नै टुंग्याउने बताएका छन् । कार्यदलको बैठकबाट बाहिरिएका पोखरेलले सहमतिको अधिकतम प्रयास भइरहेको बताए ।
‘सहमतिको अधिकतम प्रयास गरिरहेका छौं । सम्भवतः आज भोलि नै टुंग्याउँछौं’, पोखरेलले भने । एमालेको एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ असार २०७८, १७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल
‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल