कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ संक्रमित थपिए, २९ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १६ : ५५
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ संक्रमित थपिए, २९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १ हजार २८६ जना संक्रमण मुक्त भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस