चितवन । अविरल वर्षाका कारण चितवनको नारायणगढ–माडी सडक अवरुद्ध बनेको छ । आज बिहानैदेखि परेको अविरल वर्षाका कारण नारायणगढ–माडी सडक अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।
माडी नगरपालिका वडा नं.१, ३, ४, ६, ७ मा रहेको चितहरी, मगै, बाँदरमुढे, रतहीलगायतका खोलाहरुमा बाढी आएको हुँदा माडीबाट नारायणगढतर्फ आउने बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने
चितवनमा मतदानस्थलको सुरक्षा मूल्यांकन सम्पन्न