काठमाडौं । नेकपा (एमाले) का नेताद्वय विष्णुप्रसाद पौडेल र भीम रावल छलफलमा जुटेका छन् । उनीहरु बिच आज बिहान ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो ।
एमाले कार्यदलको बैठकअघि नेताद्वय छलफलमा जुटेका हुन् । कार्यदलको बैठक ११ बजे बस्दै छ । एमालेको विवाद समाधान गर्न दोस्रो तहका नेताहरु सक्रिय बनेका हुन् । यसअघि, बुधबार राति अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देही–२ : रास्वपाका सुलभ खरेलको फराकिलो अग्रता, विष्णु पौडेल पछाडि
विष्णु पौडेल उम्मेदवार रहेको रुपन्देही-२ मा काँग्रेसलाई राप्रपाको समर्थन
‘एमाले फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त छैन’: विष्णु पौडेल
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल