काठमाडौं । राष्ट्रिय सभाका सांसद राधेश्याम पासवानले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट राजीनामा नदिए संसद्मै अनशन बस्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले जातीय विभेदका पक्षमा साथ दिएर संविधानको खिल्ली उडाएकाले मन्त्रीले राजीनामा दिनुपर्ने बताए । रुपा सुनारले जातीय आधारमै डेरा नपाएको विषय उठाउँदै उजले दोषी घरधनी महिलालाई हिरासतबाट छुटाएर आफ्नो मोटरमा लगेकोमा आपत्ति जनाउँदै राधेश्यामले राजीनामा मागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असार २०७८, १६ : ३७
लेखकबाट थप