काठमाडौं । महालक्ष्मी विकास बैंककोे ४९० औं बैठकले स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिईन भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत सम्मको अनुभव पनि बटुलेकी छिन ।
व्यवसाय प्रशासनमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association / Development Banker’s AssociationNepal Finance Institution Association / Development Banker’s Association मा लामो समयसम्म आवद् रहेकी थिईन ।
त्यसै गरीे विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असार २०७८, १५ : २०
लेखकबाट थप