गुँड बनाउन पाण्डाको रौँ

मंगलबार, २७ चैत्र २०७४, १६ : ४९
गुँड बनाउन पाण्डाको रौँ

चीनको बेइजिङस्थित चिडियाखानामा रहेको पाण्डाको शरीरबाट रौँ तान्दै गरेको काग । कागले गुँड बनाउन पाण्डाको शरीरबाट रौँ तानेको हो । तस्बिर : एएफपी

प्रतिक्रिया दिनुहोस