माओवादीको प्रस्तावित नयाँ विधान : २ सय ९९ सदस्यीय केन्द्रीय सदस्य बनाइने(पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १६ : ५५
माओवादीको प्रस्तावित नयाँ विधान : २ सय ९९ सदस्यीय केन्द्रीय सदस्य बनाइने(पूर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले २०७३ सालमा पारित विधानलाई पहिलो पटक संशोधन गरेको छ । माओवादीले पार्टीको केन्द्रीय समितिको बैठकबाट विधान संशोधन गरेको हो ।

उक्त विधानलाई अहिले केन्द्रले सबै केन्द्रीय सदस्यलाई अध्ययनको लागि वितरण गरेको छ । अध्ययन गरेर केन्द्रीय सदस्यहरुले पठाएका सुझावसहित विधानलाई अन्तिम रुप दिएर पार्टी कमिटीमा पठाउने माओवादीको तयारी छ ।

यस्तो छ माओवादी केन्द्रको संशोधित विधान (मस्यौदा), जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस