काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा प्राविधिक समस्या देखिएको छ । बुधबार बिहानदेखि एनटीसीका पोस्टपेड र प्रिपेड मोबाइलबाट फोन जाने आउने भएको छैन् ।
टेलिकमका अधिकारीहरुले सिस्टममा प्राविधिक समस्या देखिएको र समाधानको प्रयास भइरहेको जनाएका छन् । सेवाग्राहीहरुले नेटवर्कमा समस्या देखिएको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरिरहेका छन् । तर टेलिकमले समस्याबारे अहिलेसम्म औपचारिक जानकारी भने दिएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असार २०७८, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमका ग्राहकलाई राहत: बक्यौता महसुलमा जरिवाना शतप्रतिशत छुट
दुई स्थानमा फाइबर केबल चुँडिएर इन्टरनेटमा समस्या : नेपाल टेलिकम