काठमाडौं । बुधबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि हुँदा सुनको मूल्य एक सय रुपैयाँले घट्न पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै एक हजार ३६० रुपैयाँ पुगेछ भने सुन एक सय रुपैयाले घट्दै ९३ हजार १०० रुपैयाँमा झरेको हो ।
आज यता तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?