काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहको बैठक भोलि बिहीबार बस्दैछ । पार्टीभित्र विवाद चर्किएका बेला दुई अध्यक्ष मध्ये एक यादवले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।
बैठक बिहीबार साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने अध्यक्ष यादवले जानकारी दिए । यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो । तर निर्वाचन आयोगले कारवाहीलाई मान्यता दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै