चितवन । नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले नारायणी नदीले चेतावनीको तह पार गरेको जनाएको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ । नारायणी नदीको पानीको सतह ८.५ मिटर नाघेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन चितवन प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
नारायणी नदीबाट सशस्त्र प्रहरीले निकाल्यो २ शव
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
छठका लागि सजाइयो नारायणी किनार
नारायणी नदीले गैडाकोटका एक सयभन्दा बढी घर डुबानमा
नारायणी नदीले सतर्कता तह पार गर्यो