रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सरकारले मंगलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस भव्य रूपमा मनाउने
मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो