एजेन्सी । भारतमा सोमबार ५९ हजार ९५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार बितेको ७६ दिनमा सबैभन्दा कम संक्रमित पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यसअघि ३० अप्रिलमा ५३ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७३२ जनाको मृत्यु भएको छ ।
यस्तै सोही अवधिमा १ लाख २७ हजार २३२ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमित भारतभर ६० हजार ५६ जना कम भएका छन् । अर्थात भारतभर कुल सक्रिय संक्रमित ९ लाख ८ हजार जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०१ असार २०७८, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा