काठमाडौं । आइतबार नेपाली बजारमा प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७ सय रुपैयाँले घट्दै ९३ हजार २ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजाबी सुन समेत ७ सय रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ जेठ २०७८, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
६७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
५ हजारले बढ्यो सुन, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?