काठमाडौं । छिमेकी देश चीनले अनुदानमा दिएको ९ लाख डोज खोप मंगलबार नेपाल आइपुग्ने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले केही दिनअघि नेपाललाई १० लाख खोप अनुदानमा दिने घोषणा गरेअनुसार मंगलार सो खोप नेपाल आउन लागेको हो।
बेइजिङबाट ८ लाख डोज खोप नेपाल एयरलाइन्सको जहाजले र कुन्मिङबाट एक लाख डोज हिमालय एयरलाइन्सले ल्याउनेछ । चिनियाँ साइनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपाल ल्याइन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट