काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षबीच बालुवाटारमा छलफल जारी भईरहेको छ ।
आफुहरुको अधिकांश माग यो सरकारले पुरा गरेको भन्दै महन्ठ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
यही सन्दर्भमा सरकारमा जाने वातावरण भएकोले भन्दै बालुवाटारमा प्रधानमन्त्री लगायतका नेतासँग छलफल भइरहेको जसपा नेता डा.सुरेन्द्र कुमार झाले जानकारी दिएका छन् । यता उक्ता बैठकमा जसपाका उपेन्द्र यादव पक्ष भने सहभागी छैनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली