प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दाको आज पनि सुनुवाइ हुने

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, ०९ : ०१
प्रतिनिधिसभा विघटनविरूद्ध मुद्दाको आज पनि  सुनुवाइ  हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। यसअघि शुक्रबार पहिलो सुनुवाइ भएको थियो । मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। 

संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ। 
 

प्रतिक्रिया दिनुहोस