घाँस काट्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १५ : ०६
घाँस काट्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु

चितवनमा । चितवनको कालिका नगरपालिका–१ चतुर्मुखी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय ५६ वर्षीया तेजकुमारी सुनुवारको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस